banner
 
 
seperator
seperator
seperator
seperator
seperator
seperator
seperator
seperator
seperator
seperator
 
 
 
 
ASC
  a
arrow Introduction
arrow Vision
arrow Mission
arrow Programs
arrow Success Stories
arrow Management Committee
arrowPhoto Features
 
 
MEV Information
a
arrowIntroduction
arrowVision
arrowMission
arrowObjective
arrowPrograms
arrowPhoto Features
 
 
Shikharapur CLC
  a
arrow Primary Level FSP
arrow Lower Secondary FSP
arrow Private Test SLC
arrow Case Study
arrow Affiliation
arrow Introduction
arrowPhoto Features
 
 
WESD
a
arrow Introduction
arrow Objective
arrow Norms
arrowPhoto Features
 
 
Shikharapur Campus
  a
arrow Affiliation
arrow Introduction
arrow Programs
arrow Founder Members
arrow The Beginning
arrowPhoto Features
 
 
welcome
Message Board
Kabita
Happy Bada Dashin 2066

sabita
This is very active institute this place have good future. Happy bada dashain 2066 to all nepali people and all my friends.

sabita
Happy Bada Dashain 2066

parwati
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामन! शुभकामन!!!!!!!!

suva chintak nepali
पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा वाइन बगोस्, चिकेन खाँदा साप्रो परोस, मटन खाँदा हृयाकुला परोस, साथ साथैहजुरको घरमा धमिरा परेर छानो चुहिने होस, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली जस्तो होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झंिगा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्, लोग्नेले सौता हालोस्, स्वास्नी पोइला जाओस, घरवार भसक्कै बिगि्रयोस।।सधै कलह छाओस्,किरा परेर मर्न परोस्,भनेर भन्ने हजुरको शत्रुको सत्यानाश होस् , मेरो व्ययक्तिगत सल्लाहा पनि प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, ने।बि।संघ झै ट्यापे नहुनु, वाइ।सी।एल। झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना यहि नै मेरो बिजया दशमी तथा शुभ दिपावली २०६६ को मंगलमय शुभ कामना छ ।।।।सम्पूर्ण नेपालीहरू, बिदेशी भुमिमा रहनुभएका हुन् वा नेपाल भित्रै, उही तपाँइको पि्रय मित्र

balami babu
बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर, चुनौती सामना गर्न चट्टान बनेर, रातो टिका बनेर, जमरा बनेर, सक्तिद्दाएक बनेर, ज्ञान मय भएर, खुसी भएर, उल्लास भएर, सबैका लागि सधैं सधैं, मंगलमय बनेर, सबै सबैलाई शुभकामना बनेर
आयो दशै आयो, खुशीयाली ल्यायो चारै तीर बातावरण उमंगलले छायो मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो हासी खेली रमाइ मनाइने पर्व आयो दशैको सबैलाई शुभकामना
दशैमा दुर्गा भवानी दाहिने रहुन, तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना

saroj Balami
भाग्य चम्कोस सबैको, सबैको होस् सुख सम्रिद्धी, सुख शान्तीको बास होस् चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा बिजया दशमी २०६६ को येही छ शुभकामना
सम्पूर्ण साथीभाइ तथा आफन्तलाई बि – बिजयको प्रतिक बनेर आओस ज – जहाँ गएपनी दु:ख नहोस् या – यात्रा गर्दा काडाले पनि नरोकोस द – दशै को स – शुभकामना येस् महान् पर्व मी – मिलनसार मित्र सम्पूर्णलाई येही छ मेरो मंगलमय शुभकामना
उत्साह, उमाङ उत्सव, खुसी शान्ति, उल्लास हर्स, सुख प्रसन्नता, सुबिस्ता आनन्द, सम्रिधी उन्नती, कल्याण मंगल्, सुबिधा अभुदय यी शब्दहरु शब्दकोस मा मात्र नरहुन येही छ बिजया दशमी को शुभकामना
जागर दिने जमरा आँट दिने अछेता घर छिमेकी गाउँ बस्ती आफन्तको ममता सरद्को खुशीयाली छाइरहोस्, फुलिरहोस् सबैलाई सुख मिलोस शान्ति मिलोस भन्छु म त जागर दिने जमरा आँट दिने अछेता दुर्गा भवानी दाइने हुन सबैको भलो होस् सबैको मंगल् होस्

lovely Rani
ठुलाको आशिस, सानाको माया, दशैको रमझम सधैं रही रहोस्। Happy Dashain 2066

Dharma Raj Poudel
Dear all friends Happy Vijaya Dashami 2066. Hope this festival of Dashain showers the blessings of peace, joy and prosperity into everyone’s life in every way and fills our world with happiness, making our each day wonderful

prabin
I am an ex-student of cardinal international boarding school. I have spent my 10yrs at Dollu and Pharping ares. thus, Pharping attracts me much. it's a very lovely place.

 
 
login_top

Shree Champa Devi Secondary School

This school is located in Champadevi-3 (Bosan), 10 km far from KTM city. It was established in 2040 BS. This school was upgraded to the secondary level in 2064 BS and has got two buildings for educational and administrative purposes.
login_btm
 
 
login_top
Kathmandu Weather
Click for Kathmandu, Nepal Forecast
login_btm
 
login_top
 
September 2010
Su
Mo
Tu
We
Th
Fr
Sa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
login_btm
 
 
 
 
© Copyright 2007- 2010 pharping.org.np, All Rights Reserved. This page has been visited times.